सामसङका 'सीइओ' ले दिए राजीनामा, यस्तो छ कारण

Advertisement

काठमाडौँ: विद्युतीय सामाग्री उत्पादन गर्ने दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

कम्पनीका सीइओ क्वोनले प्रविधिको बढ्दो चुनौती सामना गर्न आफूले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिन राजीनामा दिएको बताएका छन्।

आफूले पदत्याग गर्नेबारे केही समयअघिदेखि नै सोचिरहेको र अहिले कार्यान्वयनको चरणमा पुगेको उनले बताएका छन् । तर उनी बोर्ड सदस्यको रुपमा भने २०१८ सम्म रहने बताएका छन् ।

 

Advertisement

Advertisement

Advertisement