तिहारभर खुल्ने बैंक तथा वित्तीय संस्था यी हुन्

Advertisement

काठमाडौँ: बैंक तथा वित्तीय संस्थाले तिहारमा पनि बैंकिङ सेवा दिदै छन् । तिहारमा बैंकिङ सेवा खुला रहने आफ्ना काउन्टर बैंक तथा वित्तीय संस्थाले धमाधम सार्वजनिक गरिरहेका छन् ।

यसअघि बैंकहरुले दसैंको विदामा पनि आफ्ना काउन्टरहरु खुला राखेर बैंकिङ सेवा दिएका थिए ।

यसले विदाको दिन पनि ग्राहकलाई बैंकिङ सेवा लिन सहज बनाउने छ । बैंक तथा वित्तीय संस्थाले तिहारको विदामा पनि ग्राहकले सजिलैसँग कारोबार गर्न सकून् भन्ने उद्देश्यले काउन्टरहरु खुला गरेका हुन् ।







 

Advertisement

Advertisement

Advertisement