स्पेनी सरकारले क्याटोलिनिया स्पेनबाट अलग हुन नदिन धारा १५५ ब्युत्याउने

Advertisement

बीबीसी: स्पेनबाट अलग हुने क्याटोलियनको निर्णय प्रति स्पेन सरकारले शनिबार क्याटोलिनियाको उक्त अधिकारलाई निलम्बन गर्ने भएको छ।

शनिवार बस्ने स्पेनको मन्त्रिपरिषद बैठकमा संविधानको धारा १५५ ब्युताउने निर्णय लिने त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

क्याटोलिनिया नेताहरुले स्पेनबाट अलग भई छुट्टै राज्य घोषणा गर्ने भनेर स्पेनी सरकारलाई अहिले दवाव दिइरहेका छन् । उक्त धारा १५५ ले क्याटोलिनियाको सबैखाले अधिकार निलम्बनमा पर्ने अधिकार राख्दछ ।

स्पेन सरकारको सो संकेतसंगै त्यहाँ द्वन्द भड्कन सक्ने अनुमान समाचार एजेन्सीहरुले गरेका छन् ।

Advertisement

Advertisement

Advertisement