सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत वोनस शेयर छिट्टै, हकप्रद पनि आउंदै

Advertisement

काठमाडौँ: सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले वोनस शेयर वितरण गरेपछि ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय लिएको छ ।

लिमिटेडको यही कार्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको २० प्रतिशत वोनस शेयर वितरण गरेपछि कायम हुन आउने पुँजीको ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो ।

लिमिटेडको १६ औं वार्षिक सभा छिट्टै बस्दै छ र उक्त प्रस्ताव वार्षिक सभाबाट पारित हुनेपर्नेछ।

Advertisement

Advertisement

Advertisement