चेल्सी लिगकपको क्वाटरफाइनलमा प्रवेश

Advertisement

एजेन्सीः चेल्सीले लिगकपको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । बुधबार राति भएको खेलमा एभरटनलाई २–१ लगोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

अर्को खेलमा भने टोटनहम वेस्ट ह्यामसँग ३-२ गोल अन्तरले पराजित भयो । वेम्बलीमा भएको खेलमा टोटनहम लिगमा संघर्षरत वेस्ट ह्यामसँग पराजित भएको हो । हारसँगै टोटनहम प्रतियोगिताबाट बाहिरिएको छ ।

टोटनहमले दुई गोलले अग्रता लिएर पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा पराजित हुनु परे्को हो ।

Advertisement

Advertisement

Advertisement