आजबाट चलचित्र 'एश्वर्य' देशभर प्रर्दशनमा

Advertisement

काठमाडौंः नेपाली चलचित्र 'एश्वर्य' आजबाट प्रदर्शनमा आएको छ । छठ पर्वको अवसरमा आजदेखि चलचित्र एक सय भन्दा बढी हलहरुमा एक साथ सोलो प्रदर्शनमा आएको हो ।

अघिल्लो साता प्रदर्शनमा आएका दुई चलचित्रले उत्कृष्ट व्यापार गर्न सकेका थिएनन् । त्यसैले, अहिले सबैले आफ्नो ध्यान ‘ऐश्वर्य’ लार्य दिएका छन् । चलचित्रको निर्माण किरन राना उप्रेतीले गरेका हुन भने निर्देशन दिवाकर भट्टराइले गरेका छन् ।

चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाई लगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा समावेश गरिएको ‘तिमी रोएको पल तिमीलाई’ बोलको गीतले सर्वाधिक चर्चा कमाइ सकेको छ ।

Advertisement

Advertisement

Advertisement