चलचित्र ऐश्वर्यको प्रवद्र्धन गर्न टाटा ब्राण्डका गाडीहरुको र्याली आयोजना

Advertisement

काठमाडौंः हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र ऐश्वर्यको बजार प्रर्बदन गर्ने उद्देश्यले सिप्रदी टे«डिङ प्रालिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित र्याली आयोजना गर्यो ।

टाटा टियागोको फोटो अंकित ऐश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुले नगर परिक्रमा गरेका थिए । नेपाली चलचित्र उद्योगको विकासमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्यअनुसार ऐश्वर्य चलचित्रको र्याली आयोजान गरिएको कम्पनीले जनाएको छ ।

र्यालीमा ऐश्वर्य चलचित्रका निर्माता, निर्देशक, कलाकारसहित कम्पनीका प्रतिनिधिहरु सहभागी रहेको सिप्रदीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement