गोद्रेजलाई विभिन्न अन्तर्राष्ट्रिय उपाधीहरु

Advertisement

काठमाडौंः घरायसी सामग्रीहरुको लोकप्रिय ब्राण्ड गोद्रेज विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भएको छ । नेपालको लागि गोद्रेजको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको इओएल प्रालि रहेको छ ।

गोद्रेजले पाएका अवार्डहरुमा नेशनल इनर्जी कन्जरभेन अवार्ड–२०१५, इकोनोमिक टाइम्सः वेष्ट कर्पोरेट ब्राण्ड अवार्ड–२०१६ (दोस्रो पटकका लागि), रिडर्स डाइजेष्ट ट्रष्टेड ब्राण्ड–२०१६ (नवौं पटकका लागि स्वर्ण), विजनेश सुपर ब्राण्ड अवार्ड–२०१६, एसिया मष्ट प्रोमाइसिङ अवार्ड (डब्ल्युसीआरसीमार्फत)–२०१६ (लगातार तेस्रो पटक), गुड डिजाइन अवार्ड–२०१६ (इन्ष्टिच्युट अफ डिजाइन प्रोमोशन), गोल्डेन पिकअक इको इनोभेशन अवार्ड–२०१६, प्लाटिनम ग्रीन को–२०१६ (सीआइआइमार्फत) छन् ।

विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनका लागी गोद्रेज प्रख्यात घरायसी सामग्रीको ब्राण्ड हो भन्दै इओएलले पछिल्लो दशैं र तिहारको अवसरमा यसको बिक्री विगतमा भन्दा निकै उत्साहजनक रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement