‘डुङइ विजनेश’ प्रतिवेदनमा नेपालको स्थिति सामान्य सुधार

Advertisement

काठमाडौंः नेपालमा व्यवसाय गर्ने वातावरणमा सामान्य सुधार भएको छ । विश्व बैंकले सन् २०१८ का लागि प्रकाशित गरेको ‘डुङइ विजनेश’को प्रतिवेदनअनुसार नेपाल १०७ स्थानबाट १०५ स्थानमा उक्लिएको हो ।

लगानीको बाताबरणस्थितिसम्वन्धी विभिन्न मापदण्डका आधारमा निर्धारण गरिने ‘डुङइ विजनेश’मा विश्वमा १९० वटा देशको अर्थतन्त्रलाई समेट्ने गरिन्छ । यस मापदण्डमा लगानीको बाताबरण, चल अचल सम्पत्ति धितो लिने सहज व्यवस्था, कम्पनी दर्ता, प्रशासनिक प्रक्रिया जस्ता १० वटा सुचकहरुलाई हेरेर ‘डुङइ विजनेश’ प्रतिवेदन तयार गरिन्छ ।

यसअघि १३० स्थानमा रहेको भारत सय स्थानमा आइपुगेको छ ।

Advertisement

Advertisement

Advertisement