१५ मा १ योजना भव्य सफलताका साथ समापन– यूनाइटेड सिमेन्ट

Advertisement

काठमाडौंः यूनाइटेड सिमेन्टले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ गत असार १५ बाट सुरु गरेको “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना भव्यरुपमा सफल भएको जनाएको छ ।

ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्ने यस योजना यही कार्तिक १४ बाट समापन भएको कम्पनीले जानकारी दिएको छ । यो योजनाले आम उपभोक्ता लाभान्वित भएको भन्दै यूनाइटेड सिमेन्टले केएल दुगड ग्रुपद्धारा उत्पादित युनाइटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको जनाएको छ ।

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त यूनाइटेड सिमेन्ट उच्च गुणस्तर र आङ्खना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको भन्दै कम्पनीले “हरेक निर्माणको धड्कन, यूनाइटेड सिमेन्ट” भन्ने नाराका साथ अघि बढिरहेकोमा आगामी दिनमा उत्साहबद्र्धक योजना ल्याउन प्रतिवद्ध रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement