इम्बोस्ड नम्बर प्लेटको आवेदन खुला

Advertisement

काठमाडौंः यातायात व्यवस्थाले विभागले सवारी साधनमा नयाँ प्रविधिको इम्बोस्ड नम्बर प्लेटको जडानका लागि आवेदन खुला गरेको छ । विभागले सोमबारदेखि तीन पाङग्रे, चार पाङग्रे, साना र ठुला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरणको लागि अनलाइनमार्फत आवेदन खुला गरेको हो ।

विभागले प्रदेश संसचना अनुसारनै इम्बोस्ड नम्बरको काम सुरु गर्न लागिएको बताएको छ । विभागले देश संघिए संरचनामा गइसकेकाले हुँनाले विभागको सबै काम संसचनात्मक ढंगमा अघि बढाउने जानकारी पनि दिएको हो । तर, प्रदेश नम्बर तीनबाटमात्र इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु गर्ने विभागले जनाएको छ ।

इम्बोस्ड नम्बरका लागि ललितपुरको एकान्तकुनामास्थित साना तथा ठुला सवारी व्यवस्थापन कार्यलयमा सम्पर्क गर्नुपर्ने विभागले बताएको छ ।

Advertisement

Advertisement

Advertisement