पर्यटक उम्मेदवारको आरोप लागेपछि आरजुले धनगढीमा घर किन्ने, बैना बुझाइन्

Advertisement

धनगडी: कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् ।

बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् ।

उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नागममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागकी हुन् ।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्याकर्तासंग कुराग गरिरहेकी थिईन् । , यो खबर आजकोनागरिक दैनिकले लेखेको छ ।

Advertisement

Advertisement

Advertisement