पूर्वप्रधानमन्त्री किर्तिनिधि विष्टको निधन

Advertisement

काठमाडौंः पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा शनिबार बिहान निधन भएको हो।

पञ्चायतकालमा तीन पटक प्रधानमन्त्री भएका विष्ट २०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। राष्ट्रवादी, इमान्दार र नैतिकवान नेताका रुपमा चिनिएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

Advertisement

Advertisement

Advertisement