पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी, करोडौंको क्षति भएको अनुमान

Advertisement

कार्तिकः ललितपुरको पाटन औद्योगिक क्षेत्रमा मंगलबार साmँभा भीषण आगलागी भएको छ । आनन्द प्लास्टिक उद्योगबाट सुरु भएको भनिएको आगलागीबाट पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योगमा समेत सल्किएर ठूलो क्षति भएको थियो ।

दमकल, सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिए पनि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करोडौं रुपियाँको क्षति भएको अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement