प्रिमियर लिगमा शीर्ष टोलीहरुको जित

Advertisement

काठमाडौंः इंग्लिस प्रिमियर लिग अन्तर्गतको गए राति भएको खेलमा दुई म्याचेस्टरले जित दर्ता गरेका छन् । लिगमा सिटीले लेस्टरलाई र युनाइटेडले न्युकासललाई पराजित गरेका हुन् ।

सिटीले लेस्टर सिटीलाई २० गोलले पराजित गर्दै लिगमा ३४ अंकका साथ शिर्ष स्थानमा रहेका छ, भने म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ ले पराजित गर्यो । युनाइटेड लिगमा अंकका साथै दोस्रो स्थानमा रहेको छ ।

लिगको अर्को खेलमा चेल्सीले वेस्ट ब्रुमलाई ४–० ले र लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले पराजित गर्‍यो ।

Advertisement

Advertisement

Advertisement