ग्रीन डेभलपमेण्टको हकप्रद जारी गर्न सेवोनको स्वीकृति

Advertisement

काठमाडौँ: ग्रीन डेभलपमेण्ट बैंकको हकप्रद शेयर आउने पक्का भएको छ । हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले मङ्सिर ३ गते स्वीकृत दिएसंगै हकप्रद दिने निश्चित भएको हो ।

बैंकले १ बराबर ४ अनुपातमा एक सय अङ्कित दरको ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यसको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्वीकृति पश्चात बैंकले अव छिट्टै बैठक बसी मिति सार्वजनिक गर्नेछ ।

Advertisement

Advertisement

Advertisement