सिभिल बैंकको नयाँ शेयर मूल्य एक सय ९१ रुपियाँ कायम

Advertisement

काठमाडौं: सिभिल बैंकको शेयर मूल्य समायोजन गरिएको छ । बैंकको समायोजनपछिको मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १ सय ९१ रुपियाँ तोकेको छ ।

त्यस्तै, यसको आधार मूल्य २ सय २१ रुपियाँ दिएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद शेयर वितरणपछिको मूल्य समायोजन गरेको हो ।

Advertisement

Advertisement

Advertisement