बमको हल्लाले व्यर्थको सास्ती (फोटो फिचर)

Advertisement

सर्वोच्च अदालतमा मंगलबार बम राखिएको हल्लापछी देखिएको देखिएका दृश्यहरु । बमको हल्लाले सर्वोच्च परिसरमा दिनभर तनावग्रस्त रहनुका साथै इजलाशसमेत प्रभावित भयो । पत्रकारलाई समेत भित्र पस्न नदिई सुरक्षाकर्मीको सर्च अप्रेसन चले पनि कुनै बम भेटिएन । तस्विरहरुः द्धारिका काफ्ले

police-operation-supreme-court police-operation-supreme-court police-operation-supreme-court police-operation-supreme-court police-operation-supreme-court police-operation-supreme-court police-operation-supreme-court

Advertisement

Advertisement

Advertisement