नागरिक उड्यन प्राधिकरणमा रोजगारीको अवसर, तीन तहदेखि ११औं तहसम्मको कर्मचारी माग

Advertisement

काठमाडौंः नेपाल नागरिक उड्यन प्राधिकरणमा तीन तहको सहायकदेखि ११औं तहको निर्देशक सम्म रोजगारीको अवसर खुलेको छ । प्राधिकरणले विभिन्न ३४ पदको लागि एक सय ४० जनालाई रोजगारीको अवसर खुला गरेको हो ।

प्राधिकरणले प्रशासन, सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, लेखा, राजश्व, रोनटिकल ईन्जिनियर, एभिएसन फाएर सर्भिस लगायत पदमा आवेदन माग गरिएको हो ।

प्राधिकरणले मंसिर छ गतेदेखि पुस छ गतेसम्मको लागि आवेदन खुला गरेको जनाएको छ । आवेदन फारमको लागि प्राधिकरणले एक सय रुपियाँ तोकिएको छ । भने आवेदनको लागि पअनुसार निर्देशकको लागि एक हजार एक सय , उपनिर्देशकको लागि एक हजार, नवौ तहको लागि नौ सय गर्दैै तह अनुसारको रकम तोकिएको छ ।

तेस्रो सहायक तहको लागि तीन सय रुपियाँ तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement