राप्ती र युनियनको प्राप्तिपछि ज्योतिको १५ लाख ७० हजारबढी कित्ता सेयर सूचिकृत

Advertisement

काठमाडौँ: राप्तीभेरी विकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति गरेपछि ज्योति विकास बैंकको १५ लाख ७० हजार ६३७ दसमलव एक प्रति कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचिकृत भएको छ ।

हाल ज्योतिको बजार पूँजीकरण चार अर्व चार करोड १८ करोडबढी रहेको छ । पछिलो सेयर कारोबार अनुसार ज्योति हालको प्रति सेयर मूल्य १८३ रहेको छ । यसघि,ज्योतिको दुई करोड २० लाख ८६ हजार ३४२ कित्ता नेप्सेमा सूचिकृत थियो ।

Advertisement

Advertisement

Advertisement