अरुण भ्यालीको बोनस सेयर नेप्सेमा सूचिकृत

Advertisement

काठमाडौंः अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले आठ लाख ४८ हजार १९३ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत गराएको हो ।

हाल कम्पनीको नौ करोड तीन लाख ३० हजार २३ कित्ता सेयर पहिलेनै सूचिकृत रहेकोमा थप आठ लाख ४८ हजार १९३ कित्ता बोनस सेयर बोनस सेयर थपिएको हो । कम्पनीको पछिल्लो सेयर मूल्य दुई सय छ रुपियाँमा किनबेच भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement