मतपेटिका मुनी प्रेसर कुकर बम गाडिएको अवस्थामा फेला

Advertisement

ताप्लेजुङ: जिल्लाको एक मतदान केन्द्रमा मतपेटिका राखिएको ठीक जमिन मुनी बम गाडेर राखिएको अवस्थमा फेला पारिएको छ ।

आठराई गाउँपालिका-३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि १ घण्टाका लागि मतदान स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।

बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।

Advertisement

Advertisement

Advertisement