लुम्बिनी र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः लूम्बिनी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जाका ग्राहकलाई बैंकमार्फत जीवन बीमा सेवा उपलव्ध गराउने उ२ेश्यले सुर्या लाइफ इन्स्योरेन्स् कम्पनीसँग सम्झौता गरेको ५ ।

सम्झौतापत्रमा लूम्बिनीका प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सुर्या लाइफका प्रमूख कार्यकारी अधिकृत शिवनाथ पा०८ेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्राहकहरुले लूम्विनी विकास बैंकका सबै शाखामार्फत सुर्या लाइफका विभिन्न प्रकारका जीवन बीमा सेवाहरु प्राप्त गर्न, बीमा शूल्क भूक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दावी भूक्तानी प्राप्त गर्न सक्ने५न ।

Advertisement

Advertisement

Advertisement