नागबेलीको मूल्य समायोजनपछि २६ सय १३ रुपियाँ प्रतिकित्ता कायम

Advertisement

काठमाडौँ: नागबेली लघुबित्त विकास बैंकको ४५ दसमलव ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरी नयाँ सेयर मूल्य २६ सय १३ रुपियाँ कायम गरिएको नेप्सले जनाएको छ ।

नेप्सेले यसको २,४४३ रुपियाँलाई आधार मानेर पहिलो कारोबार गर्दै उसको सुचारु गरेको छ ।
बैंकको अन्तिम सेयर कारोबार मूल्य ३८ सय चार रुपियाँ रहेको छ । उसको अहिले नेप्सेमा सात लाख ६६ हजार ४६३ बढी सेयर सूचिकृत छ ।

बैंकको हालको बजार पूँजीकरण दुई अर्व ९१ करोड ५६ लाख २५ हजार २५२ रहेको छ ।

Advertisement

Advertisement

Advertisement