
काठमाडौं: सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य २४४ रुपियाँ कायम गरेको छ ।
बैंकको आधारभूत मूल्य भने २९८ रुपियाँ तोकिएको छ । नेप्सेले बैंकको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

a complete business dairy – Popular News Portal of Nepal, Economic News, Political and Social News, Business News, Sports News, Entertainment News, NRN, Mobile, Technologies, Science, Movie, video