२० प्रतिशत बोनस सेयरपछि सहयोगी विकासको मूल्यमा समायोजन

काठमाडौं: सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य २४४ रुपियाँ कायम गरेको छ ।

बैंकको आधारभूत मूल्य भने २९८ रुपियाँ तोकिएको छ । नेप्सेले बैंकको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।