सत्ता समीकरणमा अवको तीन विकल्प यस्ता छन्

Advertisement

काठमाडौँ: मुलुकभर वाम दलका पक्षमा देखिए पनि तराई मधेसका ८ जिल्ला समेटिएका प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा को मधेस गठबन्धन पक्षमा अभिमत जाहेर गरेका छन् ।

२ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ ।

कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन ।

समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।

तीन सम्भावना

फोरम-राजपा गठबन्धन सरकार
फोरम-वाम गठबन्धन सरकार
राजपा-वाम गठबन्धन सरकार

केन्द्रमा सत्ता समीकरणले पनि प्रभाव पार्न सक्छ
केन्द्रमा हुने सत्ता समीकरणले पनि प्रदेश २ मा राजपा फोरम गठबन्धनको भविष्य निर्धारण गर्ने मण्डलको बुझाई छ ।, यो खबर आजको नागरिकमा छ ।

Advertisement

Advertisement

Advertisement