मलेसियाको ‘म्याक कफी’ अब टिन प्याकमा पनि

Advertisement

काठमाडौंः मलेसियन कफी ब्राण्ड ‘म्याक’ले टिन प्याकमा पनि कफीहरु बजारमा ल्याएको छ । नेपाली बजारमा विगत १० बर्षदेखि म्याक कर्फीको रुपमा यो ब्राण्ड बिक्री हुँदै आएको छ ।

यसअघि एग्लोमरेट कफी, म्याक टी मिक्स र म्याक सेरेल नामले बिक्री हुँदै आएको म्याक कफीले टिन प्याकमा पनि आफ्ना उत्पादन बिक्री सुरु गरेको हो । यसको नेपालको आधिकारिक बिक्रेता नेपाल इन्टरनेशनल बिजनेश प्रालिले नेपाली बजारको मागअनुसार नयाँ प्याकमा म्याक कफी ल्याएको भन्दै नयाँ प्याक र स्वाद आएकाले नेपाली उपभोक्ताले मन पराउने विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement