शनिबार बे्रक थ्रु भएको मेलाम्चीको आयोजनाको सुरुङ (फोटोफिचर)

Advertisement

काठमाडौंः मेलम्चीको पानी ग्याल्थुमतर्फ ल्याउने ८ दशमलव २ किमी लामो सुरुङ । यो सुरुङ शनिबार छिचोलिएको (बे्रक थ्रु) भएको थियो ।

१)

melamchi1

२) मेलम्ची खोलाको पानी प्रारम्भिक प्रशोधनका लागि अम्बाथानमा ल्याइने छोटो सुरुङ । अम्बाथानमा प्रशोधन केन्द्र बन्न बाँकी छ ।



 

३) मेलम्चीको पानी हाल्ने सुरुङको अग्रभाग ।

melamchi3

 

४) मेलम्ची खोलाबाट बगिरहेको कञ्चन पानी ।

melamchi4

 

५) मेलम्ची खोलाबाट बगिरहेको कञ्चन पानी ।

melamchi5

Advertisement

Advertisement

Advertisement