ब्याज नबढाउने बैंकका सिइओको भद्र सहमति

Advertisement

काठमाडौँ: लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर मुद्धती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याज्दर नबढाउने भद्र सहमति गरेका छन् ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आईतबार आयोजना गरेको छलफल कार्यक्रम बैंकका सिइओले त्यस्तो सहमति गरेका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement