एसबीआईको अध्यक्षमा बर्मा सर्वसम्मत

Advertisement

काठमाडौंः नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा सुजितकुमार बर्मा नियुक्त भएका छन् । पुस १९ गते बसेको बैकको ४१८औं सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।

बर्माले विहीबार नेपाल राष्ट्रका गर्भनर डा चिरञजीवी नेपालबाट सपथ लिएका छन् । बर्मा पहिले स्टेट बैंक अफ इण्डियाको प्रतिनिधित्व गर्थे । उनलाई सञ्चालक समितिले सर्वसम्मतिले चयन गरेको हो ।

Advertisement

Advertisement

Advertisement