प्रभुको ४० प्रतिशत हकप्रदमा कतिमा भयो मूल्य समायोजन ?

Advertisement

काठमाडौं: प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २५५ रुपियाँ कायम भएको छ ।

आइतबार बैंकको पहिलो कारोबार २५५ रुपियाँलाई आधार मोनर खुलेको छ ।

प्रभुको औसत आधार मूल्य भने ३३५ रुपियाँ छ । बैंकले माघ ७ गतेदेखि १०ः४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख ३९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement