बर्जरको वेदरकोट एन्टि डस्ट पेन्ट अब नेपाली बजारमा

Advertisement

काठमाडौंः नेपालमा रङ उत्पादन गर्ने कम्पनीहरुमध्ये एक ठूलो रङ उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री सुरु गरेको छ ।

नेपालमा द्रुत ग्तिमा अघि बढिरहेका निर्माण कार्य, सवारी साधनले पारिरहेको प्रदुषण, सडकमा यत्रतत्र उडिरहेको धुलो ठूलो समस्या बनिरहेको बेला यस प्रकारको हावामा उडिरहेको धुलो बाहिरी भित्तामा टाँसिएर भित्तालाई पूरानो र फोहोर बनाउनुका साथै जमेर बसेको धुलोले रङ र बाहिरी भित्ताहरुको आयु घटाउने गरेकोमा त्यस्तो हुन नदिन बर्जर पेन्ट्स नेपालले पहिलो पटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टि डस्ट पेन्ट ल्याएको कम्पनीले जनाएको छ ।

वेदरकोट एन्टि डस्ट पेन्टले घरको बाहिरी भित्तामा धुलो टिक्न नदिई घर चम्किलो राख्न सहयोग गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement