नेपाल निर्यात परिषद् अध्यक्षमा पुनः सुरेन्द्रकुमार श्रेष्ठ

Advertisement

काठमाडौंः नेपाल निर्यात परिषदको २० औँ वार्षिक साधारण सभा एवं दोश्रो निर्यात दिवश २०१८ सम्पन्न भएको छ । वार्षिक साधारण सभामार्फत सुरेन्द्रकुमार श्रेष्ठ दोस्रो पटक अध्यक्षमा नियुक्त भएका छन् ।

सभाबाट प्रथम उपाध्यक्षमा हरिवहादुर कार्की , द्धितीय उपाध्यक्षमा रेशमबहादुर पोखेरेल, महासचिवमा नरेशलाल श्रेष्ठ , कोषाध्यक्षमा रामशरण थपलिया रहेका छन् । त्यस्तै सचिवमा कन्हैया लालशाह, सहकोषाध्यक्ष हरीप्रसाद ढकाल, रहेका छन् भने सदस्यहरुमा क्रमशः अबानिश प्रधानाङ, मनमोहनसिंह मल्ल, ईश्वरबहादुर गुरुङ, हरि ढकाल, राजु बानिया, बसन्तराज अधिकारी र अमृतमान श्रेष्ठ रहेका परिषदले जनाएको छ ।

सभाको उद्घघाटन् वाणिज्य मन्त्री मिन विश्वकर्माले गरेका थिए ।

Advertisement

Advertisement

Advertisement