लोकसेवाले माग्यो ३५० कर्मचारीको आवेदन, सबैभन्दा बढी माग मध्यमाञ्चलमा

Advertisement

काठमाडौंः लोकसेवा आयोगले विज्ञापन प्रकाशित गर्दै विभिन्न पदका लागि ३५० जना कर्मचारीको माग गरेको छ ।

आयोगले राजपत्र अंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा, न्याय, लेखा, राजस्व, सरकारी वकिल, लगायतका पदमा कर्मचारीको माग गरेको हो ।

आयोगले देशभरमा गरी ३५० कर्मचारी माग गरेकोमा पुर्वाञ्चलमा ४३, मध्यमाञ्चलमा १६६, पश्चिमाञ्चलमा ६० र सुदुर पश्चिमाञ्चलमा २२ जना कर्मचारीको माग गरेको हो ।

Advertisement

Advertisement

Advertisement