एलजी टिभीको विशेष एक्सचेन्ज अफर, जुनसुकै ब्राण्डको टिभी ल्याए २३ हजारसम्म छुट

Advertisement

काठमाडौंः सिजी इलेक्ट्रोनिक्सले आज बुधबारदेखि एलजी टिभी एक्सचेन्ज अफर (सट्टापट्टा योजना ) ल्याएको छ । नेपालको लागि एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्सले यो अफर ल्याएको हो ।

यस योजनाअन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याए नयाँ एलजी टिभीको एक्सचेन्जमा २२ हजार ९९० रुपियाँसम्मको छुट पाइने छ । साथै, एलजी टिभी एक्सचेन्जमा दुई वर्षको वारेन्टी पनि कम्पनीले दिने जनाएको छ । यो अफर सीमित अवधिभर मुलुकभर लागू हुने सिजी इम्पेक्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement