मेघाले ९ दशमलव ४५ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौंः मेगा बैंकले ९ दशमलव ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हकप्रद सेयरमा लगानी गर्ने लगानी कर्ताले समेत पाउने गरी उक्त बोनस सेयर ल्याउन लागेको हो ।

हकप्रदपछि बैंकको पूँजी सात अर्ब ३७ करोड पुग्नेछ भने बोनस सेयर वितरणपछि बैंकको चुक्त पूँजी आठ अर्ब सात करोड रुपियाँ पुग्नेछ ।

पुस २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित गर्न बाँकी छ ।

Advertisement

Advertisement

Advertisement