राष्ट्रिय एकता दिवसमा शुभकामना दिँदै ओली– वामगठवन्धनले जित्यो, अब देश विखण्डन हुन्न

Advertisement

काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले पृथ्वी जयन्ती (पुस २७) एवं राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै विभिन्न टुक्रमा विभाजित यस भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने काम पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाले गरेका बताएका छन् ।

उनले इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वले विखण्डन गर्ने प्रयास गर्दै आएको तर नेपालीहरुले यस्ता प्रयासलाई असफल बनाउँदै आएको बताएका छन् । उनले नेपाललाई एकीकृत बनाउन हामीले अब लड्नु पर्दैन अडे मात्रै पुग्छ भन्दै हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँगै वामगठवन्धनलाई दुईतिहाई बहुमत जनताले दिएकाले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण राज्ने जिम्मेवारी अब गठवन्धनको भएको बताएका छन् ।

ओलीको शुभकामना सन्देश यस्तो छः

prithivi-jayenti

Advertisement

Advertisement

Advertisement