फरवार्ड माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने

Advertisement

काठमाडौंः फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने भएको छ । फरवार्डको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आकर्षक लाभांस दिने प्रस्ताव गरेको हो ।

फरवार्डले हाल कायम रहेको २० करोड चुक्ता पूँजीबाट ५० प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांस दिने भएको हो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा छ करोड ३३ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

साथै, फरवार्डको रिर्जभ कोषमा ६६ करोड ७६ लाख १६ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement