चेम्बरमा फेरि राजेशकाजी, एफएनसीसीआईलाई टक्कर दिनेगरी साँगठनिक संरचना निर्माण

Advertisement

काठमाडौंः नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्वरको ६७औं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो । श्रेष्ठ चेम्बरमा तेस्रो पटक नेतृत्व सम्हाल्न लागेका हुन् ।

मुलुकभर संगठन निर्माणको तयारीसहित गठन गरिएको नयाँ कार्यसमितिमा नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) कै ढाँचामा क्षेत्रगत र विषयगत प्रतिनिधित्वको व्यवस्था गरिएको थियो । चेम्बर अफ कमर्श नेपालको सबैभन्दा पूरानो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भए पनि नेपाल उद्योग बाणिज्य महासंघ नै निजी क्षेत्रको छाता संगठनको रुपमा मानिदै आएको छ । चेम्बरको संगठन विस्तारको तयारी हेर्दा एफएनसीसीआईलाई नै ओझेलमा पर्ने संकेत मिल्छ ।

चेम्बरको नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल, उपाध्यक्षहरुमा कमलेशकुमार अग्रवाल (वाणिज्य), महेन्द्रमान श्रेष्ठ (उद्योग), दीपक मलहोत्रा (जिल्ला, नगर), इच्छाराज तामाङ (वस्तुगत), नरेश श्रेष्ठ (संस्थागत) र भाष्करराज राजकर्णिकार (विशिष्ट मानार्थ) गरी छ जना सर्वसम्मत चुनिएका छन् ।

मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको छ । जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन् ।

विभिन्न क्षेत्र र मनोचित हुने कार्यसमिति सदस्यहरु निम्न छन्ः

उद्योग तर्फ
लोकमान्य गोल्छा
राजेन्द्रप्रसाद अर्याल
डा.अञ्जान शाक्य
दीपक श्रेष्ठ
सुमितकुमार अग्रवाल

वाणिज्यतर्फ
देवेन्द्रभक्त श्रेष्ठ
निलकण्ठ चौलागाई
सन्तोष कुमार पाण्डे
किशोरकुमार अग्रवाल
नवराज ढकाल
राष्ट्रभूषण चाकुवजी
राजु श्रेष्ठ
कैलाश चन्द्र गोयल
सुभाष चन्द्र संघाई
दीपककाजी तुलाधर
मनोजकुमार केडिया
सुधिर मित्तल
अशोककुमार अग्रवाल
दीपेश रत्न तुलाधर

जिल्लातर्फ
रणबहादुर श्रेष्ठ
राम श्रेष्ठ
टिकाराम शर्मा
श्रीकृष्ण रिजाल
मोहनराज शर्मा
टंकप्रसाद पोखरेल
खुशनारायण सैंजु
सतिशकुमार अग्रवाल
शभा पौडेल
सन्तोष खतिवडा
गोविन्द वहादुर शाही

वस्तुगततर्फ
सुरेन्द्रकुमार श्रेष्ठ
सुरेन्द्रकुमार शारदा
अर्जुनप्रसाद शर्मा
मृगेन्द्रमेहर श्रेष्ठ
मनोहरदास मुल श्रेष्ठ
रवि केसी
सञ्जयकुमार अग्रवाल

संस्थागत तर्फ
दिपक कुँवर
त्रिभुवनधर तुलाधर

आवद्धतर्फ
राजारत्न तुलाधर
नीरज राई

मनोनित
रमेश महर्जन
ज्योती प्रकाश पाण्डे
उर्मिला श्रेष्ठ

Advertisement

Advertisement

Advertisement