महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौंः महालक्ष्मी विकास बैंकले गएको आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत नगद लाभांस दिने भएको छ । पुस २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारण सभाबाट पारित भएपछि लागु हुनेछ । महालक्ष्मीको हाल चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement