जोसँग छुट्टिए उनैसँगै दोस्रो विवाह गर्दै ऋतिक

Advertisement

एजेन्सीः बलिउडका स्टार एक्टर ऋतिक रोशन सुजेन खानसँग डिभोर्स भएको चार वर्षपछि दोस्रो विवाह गर्दै छन् । पुर्व पत्नी सुृजेन खानसँग उनले २०१४ मा डिभोर्स गरेपनि उनीहरु दुई मित्रवत व्यावहारमा रहेका थिए ।

तर, ऋतिककी नयाँ दुलहीको नाम सुनेपछि जो कोही एकपटक आश्चर्यमा पर्नेछन् । पछिल्लो समयमा आएका खबरहरुका अनुसार ऋतिक अरुसँग नभई आफ्नै पुर्व पत्नी सुजेन खानसँग दोस्रो विवाह गर्न लागेका हुन् । केही समय यता यी दुईबीचको खबरले सबैलाई हैरान बनाएको छ ।

उनलाई डिभोर्स दिएपछि ऋतिकको जिवनमा धेरै ठुलो उतारचढाव आयो । उनीहरुले बैवाहिक जिवनलाई औपचारिक रुपमा टुंग्यपनि दुई सन्तानका लागि समय निकाल्दै आइरहेका थिए । अब अबर यो छ की ऋतिक चाँडै विवाह गर्दै छन् ।

केही समय पहिले ऋतिकको जन्मदिनमा सुजेनले ट्वीटरमा ‘सधै तिमी मेरो जिवनमा विहानीको किरण झैँ रहने छौ । ह्याप्पी बर्थडे । हाँसी हाँसी रहनु र सधै उज्यालो दिइरहनु’ भनेर विस गरेकी थिइन् ।

ऋतिक र सुजेनले सन् २००० मा विवाह गरेका थिए । डिभोर्स भएपछि पनि उनीहरु विदेशमा सँगै छुट्टि मनाइरहेका हुन्छन् ।

Advertisement

Advertisement

Advertisement