जगदम्बा सिमेन्टले आफ्ना डिलरहरुलाई पठायो विदेश घुम्न

Advertisement

काठमाडौंः जगदम्बा सिमेन्टले आफ्ना ग्राहक तथा डिलरहरुको सिप तथा ब्यक्तित्व विकाशका लागि जगदम्बा विशेष, जगदम्बा आरोहण तथा जगदम्बा जागरण जस्ता जानकारीमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ ।

यस आव २०७४÷७५ मा ‘‘जगदम्बा शुभ यात्रा” कार्यक्रम अन्तर्गत जगदम्बा सिमेन्टले आफ्ना डिलर वर्गलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्धेश्यले विश्वका अति रमणिय स्थलहरु भ्रमण गर्न पठाएको छ । जस अन्तर्गत १३ जना डिलरलाई पाँच दिने बैङ्कक यात्रामा पठाएको थियो भने १७ जनालाई भ्गचयउभ को ११ दिने विदेश यात्रामा पठाएको छ ।

यस्ता जानकारी मुलक भ्रमण तथा सामाजिक घुलमिलले ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदान गर्ने कंम्पनीले जनाएाको छ । कम्पनीले सदैव आफ्ना ग्राहक तथा उपभोक्ता प्रति केन्द्रित रही विभिन्न कार्यक्रमहरु गर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement