सुर्या लाइफको बोनस सेयर नेप्सेमा सुचिकृत

Advertisement

काठमाडौंः सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । कम्पनीको छ लाख ५६ हजार २५० कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको नेप्सेमा ७२ करोड १८ लाख ७५ हजार मूल्य बराबरको सात करोड दुई लाख १८ हजार ७५० कित्ता सेयर नेप्सेमा सुचिकृत छ । पछिल्लो पटक सुर्यको प्रतिकित्ता सेयर ९०९ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement