ओम डेभलपमेन्टको ४९ लाख भन्दा बढी हकप्रद सेयर नेप्सेमा सुचिकृत

Advertisement

काठमाडौंः ओम डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । बैकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर आज (शुक्रवार) नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको एक अर्ब ६४ करोड ३९ लाख ४४ हजार ८०० रपियाँ बराबरको एक करोड ६४ लाख ३९ हजार ४४८ कित्ता सेयर नेप्सेमा सुचिकृत छ । कम्पनीको पछिल्लो पटक प्रति कित्ता २३२ रुपियाँमा कारोवार भएको थियो ।

Advertisement

Advertisement

Advertisement