टीसीएल र गोद्रेजको सेल्समिट सम्पन्न, उपलब्धी र लक्ष्यबारे छलफल

Advertisement

काठमाडौंः टीसीएल र गोद्रेज ब्राण्डको अर्धवर्षिक सेल्स मिट सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको सेल्स मिट आज शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रममा यी ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नुपर्ने लक्ष्यका बारेमा छलफल भएको थियो । टीसीएल र गोद्रेज ब्राण्डका उत्पादनहरु नेपालको चौधरी समूहअन्तर्गतको इओएल तथा सिजी इलेक्ट्रोनिक्सले बिक्री गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement