साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने

Advertisement

काठमाडौंः साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत बोनस सेयर र १० नगद लाभांस दिने भएको छ । कर्पोरेशनले आव २०७३ ७४ को खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रस्तावित बोनस सेयर र लाभांस दिने घोषणा गरेको हो ।

कर्पोरशनले आज उक्त सुचना नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको हो ।

Advertisement

Advertisement

Advertisement