के मरेको मान्छे फेरी जिउँदो हुन सक्छ ? यस्तो छ रहस्य

Advertisement

एजेन्सीः स्पेनको आवीडो सहरमा एक पटक हंगमा भयो जब पोस्टमार्टम टेबलमा गोन्जालो मोटोया जिमेनेज नाम गरेको ‘डेड बडी’ हल्लिन लाग्यो । साथै, भारत मध्ये प्रदेशमा पनि महिना दिनकी नाबालिकाको मृत्यु भएको पुष्टि भएपछि बालिका फेरी मुस्कुराउन लागि तब सबै अचम्मित भए ।

दुनियामा यस्तो घटना प्राय सुनिराख्न पाइन्छ कि जब मृत घोषण भइसकेपछि फेरी जिउदो हुन्छन् । के तपाईलाई लाई थाहा छ यस्तो किन हुन्छ ?

के मृत मानिस फेरी जाग्छन् ?

मनोविज्ञानको दुनियामा ‘टेफोफोबिया’ नामक एक रोग यस्तो हुन्छ जस्मा मानिसको मृत्यु नभएपनि मृत जस्तो लाग्छ । एक यस्तो मेडिकल कंडीशन पनि रहेको छ की जस्मा मानिसलाई मृत ठानिए पनि अन्तिम संस्कार गर्नु पुर्व सुति राखेका मानिस बिउँझे जसरी उठ्ने गर्छन् ।

मानिसहरु यस्लाई चमत्कार भएको मान्छन् या त यस्लाई सुपरनेचुरल पावरसँग जोडेर हेर्ने गर्छन । तर, नेश्नल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेशन (एनसीबिआई) का अनुसार यो एक प्रकारको मेडिकल कंडीशन अर्थात ‘केटालप्सी’ भनिन्छ ।

केटाप्सी के हो ?

एनसीबिआईका अनुसार यस प्रकारको मेडिकल कंडीशनमा मुटुको धड्कन चलिराख्या छ या छैन भन्ने थाहा पाइदैन र डक्टरहरु पनि यस्मा झुकिने गर्छन् । यस्तो अवस्थामा मुटु चलिरहेको छ या छैन भन्ने पत्ता लगाउन मुश्किल भएको अवस्थामा मानिसलाई मृत घोषि गरिन्छ । तर, मृत घोषणा गरेको केही समयपछि त्यो कंडीशन सकिन्छ र मानिस सामान्य तरिकामा सास लिन सुरु गर्छ ।

Advertisement

Advertisement

Advertisement