महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण

Advertisement

काठमाडौंः महालक्ष्मी विकास बैँकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा मणिग्राम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हिजो (माघ ८) गतेदेखी बुटवल उपमहानगपालिकाबाट स्थानान्तरण गरेर तिलोत्तमामा मणिग्राम सेवा सञचानलमा ल्याएको हो ।

बैंकले अनुसार उक्त शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बैंकको पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपियाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement

Advertisement