वार्षिकोत्सवको अवसरमा सुबिसुको ‘गज्जबको वार्षिक अफर’

Advertisement

काठमाडौंः इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले आफ्ना ग्राहकहको लागि ‘गज्जबको वार्षिक अफर’ ल्याएको छ । सुबिसुले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ उक्त अफर ल्याएको हो ।

कम्पनीले अहिले ब्रोड ब्यान्ड इन्टरनेट र डिजिटल टिभी जस्ता सेवा सञ्चानलमा ल्याइरहेको छ । यसै अन्तर्गत कम्पनीले ‘गज्जबको वार्षिक अफर’ सेवा सार्वजनिक गर्दै इन्टरनेट र क्लियर टिभीमा तीन आकर्षक अफर ल्याएको हो ।

क्लियर टिभी अफरका साथै इन्टरनेट अफर र इन्टरनेट र क्लियर टिभी सुपर कोलोम्बो अफर कम्पनीले ल्याएको छ । उक्त अफरहरु क्रमश एक हजार ९९९, तीन हजार ९९९, र पाँच हजार ९९९ रुपियाँसम्मका रहेका छन् ।

Advertisement

Advertisement

Advertisement