एनबी बैंकको नयाँ शाखा छत्रगञ्जमा

Advertisement

काठमाडौंः नेपाल बङलादेश एनबी) बैंकको ५५औं शाखा अर्घाखाँचीको छत्रगञ्जमा सञ्चालनमा आएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मंगलबार यस शाखाको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा छत्रगञ्ज गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र श्रेष्ठलगायत सहभागी थिए । छत्रगञ्ज शाखासहित एनबी बैंकको शाखा ५५ पुगेको छ भने एक्सटेन्सन काउन्टर पाँच, शाखारहित बंैकिङ सेवा सात र एटीएम ४९ रहेका छन् ।

Advertisement

Advertisement

Advertisement